Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


बझाङमा बसको ठक्करबाट बालकको मृत्यु,आफन्तद्वारा सडक अवरुद्ध

बझाङ । बसको ठक्करबाट मृत्यु भएकाे बालकका आफन्तले सडक अवरुद्ध गरेका छन् । बालकका आफन्तले क्षतिपूर्ति दिनुपर्ने र दोषीलाई कडा भन्दा कडा कारवाही हुनु पर्ने मा सहित जयपृथ्वी राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय बझाङका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक जागेश्वर भण्डारीले बताउनुभयो । विहान बसपार्कबाट सबै सवारीका साधन सञ्चालन भए पनि दिउसोबाट फेरि सडक…