काठमाडौं । एक महिनाअघि अस्त भएको गुरु उदय भई सोमबारदेखि बाल दोष पनि सकिने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । गत चैत १७ गते शुक्रबारदेखि गुरु अस्त भएको थियो । गुरु यही बैशाख १५ गते शुक्रबार उदय भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । गुरुको बाल दोष सोमबारदेखि सकिने भएकाले मंगलबारदेखि…