तेह्रथुम । तेह्रथुमको आठराई गाउँपालिका ६ चुहानडाँडाको हातीखर्कमा आगलागीबाट १४ घर जेलेर नष्ट भएका छन् । आगो अझैं नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट हालसम्म १४ वटा घर जलेर नष्ट भएको आगो नियन्त्रणमा खटिएका चुहानडाँडा प्रहरी चौकीका प्रमुख असई विष्णु प्रसाद पिठाकोटेले जानकारी दिनुभयो । ९ वटा घरमा मानिस बसोवास गर्ने गरेको र बाँकी ५…