Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


अपांगता भएका व्यक्ति योगा गर्न पाउँदा खुशी

काठमाडौं । शारीरिक रुपले अशक्त व्यक्तिहरुका लागि योग विज्ञान शिविर सञ्चालन गरिएको छ । गोकर्णेश्वर नगरपालिका–५ ले गरेको निःशुल्क शिविरमा १ सय बढी शारीरिक रुपले अशक्त व्यक्तिहरुले लाभ लिएका हुन् । नेपाल अपांग संघ खगेन्द्र नवजिवन केन्द्रमा साता व्यापी रुपमा सञ्चालित शिविरमा पूज्या सादवी देवादितीले योग प्रशिक्षण दिनुभएको थियो । योगा अभ्यासबाट शारीरिक र मानसिक…