तेह्रथुम । धनकुटाकाे छथर जोरपाटी गाउँपालिका-६ सिधुवामा साेमबार फागुपूर्णिमा तथा होली पर्व हर्षोल्लासका साथ सम्पन्न भएकाे छ । साेमबार भव्य रूपमा सांगितिक कार्यक्रम गरेर होली पर्व सम्पन्न गरिएकाे हाे । साेही कार्यक्रम चर्चित कलाकार बबिना राई र पदम राईको साथमा सोमबार कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम सिंहदेवी युवा क्लब सिधुवा र सिधुवा बजार व्यवस्थापन समितिले…