Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


नेपाल बारले भन्यो- शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र आयोगहरू जिम्मेवार हुनुपर्छ

काठमाडौं । नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन र पीडितलाई न्याय दिन नेपाल सरकार र गठित आयोगहरू जिम्मेवार हुन जरूरी रहेको बताएको छ । मंगलबार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे र महासचिव अधिवक्ता अन्जिता खनालले विज्ञप्ति जारी गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सरकार र गठित आयोगहरू नै जिम्मेवार हुन जरूरी रहेको बताएको हो…