Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


विदेशबाट फर्किएका महिला भन्छन्: समाजले हामीलाई दोस्रो दर्जाको नागरिकको रूपमा हेर्याे

काभ्रे । वैदेशिक रोजगारीबाट फर्किएका महिलाहरुले आफूहरुलाई समाजले फरक दृष्टिकोणले हेर्ने गरेको गुनासो गरेका छन् । ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बनेपामा आयोजित कार्यक्रममा उनीहरुले यस्ताे गुनासो गरेका हुन् । धुलिखेल–९ की शान्ति श्रेष्ठ वैदेशिक रोजगारीको सिलसिलामा १७ वर्ष मलेसियामा बसेकाे बताउनुभयाे । आफूले कमाएको रकम घरखर्च र छोरा-छोरीकाे पढाईमा खर्च गरेकाे उहाँकाे…