Logo ११ माघ २०८२, आइतबार | Sun Jan 25 2026


काठमाडौंबासीलाई गिज्याइरहेको बागमती (फोटो फिचर)

काठमाडौं । बागमती नदी नेपालीहरुको आस्थाको केन्द्र हो । हिन्दुहरुका लागि जन्मदेखि मरणोपरान्त बागमती नदीको आवश्यक्ता त्यत्तिकै छ । हिन्दुहरुको मात्रै नभइ किराँत समुदायका लागि पनि बागमती नदीको आवश्यक्ता र औचित्य हिन्दुसमान छ । बागमती नदीको सभ्यता धेरै गर्विलो छ । बागमती नदी अहिले ढलमती उपनामले परिचित छ । यसको कारण काठमाडौंबासीको लापरबाही र सरसफाईमा…