डडेल्धुरा । डडेल्धुराकाे अमरगढी नगरपालिका-५ सेला गाउँमा 'गरौं योग रहौं निरोग' भन्ने नाराका साथ बिहीबारदेखि सात दिवसीय योग विज्ञान शिविर सञ्चालन भएको छ । विभिन्न शारीरिक समस्या तथा रोग ब्याधिले ग्रस्त नगरवासी नागरिकलाई मानसिक रुपले, शारीरिक रुपले स्वस्थ एवं सचेतना युक्त बनाउने उदेश्यले याे शिविर सञ्चालन गरिएकाे हाे । साथै सामाजिक सद्भाव एकता विकास गर्न…