Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


यातायात व्यवसायी र मजदुर आन्दोलित

काठमाडौं । विभिन्न यातायात ब्यवसायी आवद्ध समिती राष्ट्रबादी केन्द्र नेपालले विभिन्न माग राख्दै गरेको आन्दोलनले आज काठमाडौको माछापोखरी क्षेत्र तनाव ग्रस्त बनेको छ । आन्दोलनका कारण बालाजु माछापोखरी सडक हुँदै आवत जावत गर्ने सवारी अवरुद्ध भएका थिए । यातायात ब्यवसायीले बैंक आतंक र ट्राफिक आतंक धेरै भएको भन्दै आफूहरुको जीवन यापनमा समस्या भएको भन्दै आन्दोलन…