काठमाडौं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ स्थित तीस किलो भन्ने स्थानमा आइतबार राती पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भईरहेकोमा पहिरोसँगै सडकमा ढलेका रुख तथा ढुंगा पन्छाउन समय लागेको दोभान प्रहरी चौकीले जनाएको छ । सडक अवरुद्ध…