काठमाडौं । मनाङ पुग्ने अवरुद्ध एकमात्र सडक चार दिनपछि सञ्चालन भएको छ । मौसममा सुधार आएपछि डुम्रे–बेँसीसहर–चामे सडक सुचालु भएको हो । यहाँको आवतजावत पूर्णरूपमा ठप्प हुँदा मनाङ आउने पर्यटक, मार्गदर्शक, कर्मचारी बीचबाटोमै अलपत्र परेका थिए । यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६ खरखरेस्थित सडक भासिएको थियो । सडक खुलेसँगै औषधिलगायतका अत्यावश्यक सामग्री लिएर सवारी साधन…