Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


युवालाई भविष्यप्रति आशावादी बनाउँदै विदेश जानबाट रोक्नुपर्छ : खतिवडा

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले युवालाई भविष्यप्रति आशावादी बनाउँदै ९ लाख युवालाई विदेशी जान रोक्नु प्रमुख प्राथमिताको विषय भएको बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको उद्यमशील युवा सिर्जनशील युवा सम्मेलनमा बोल्दै पूर्वअर्थमन्त्री खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले उद्यमशिलतालाई प्रोत्साहन गरी युवाहरुलाई उद्यमसिलतामा कसरी जोड्ने भन्ने विषयमा राज्यले सोच्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले…