काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका बसन्तपुर क्षेत्रमा सवारी साधन निषेध गरेको छ । महानगर प्रमुख बालेन साहले मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत बसन्तपुर हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन सवारी साधनको प्रवेश निषेध गरिएको जानकारी दिनुभएको हो । काठमाडौं उपत्यका आफैंमा उत्कृष्ट कालीगढीको नमूना भएको र त्यसमाथि हनुमानढोका र वसन्तपुर क्षेत्र विशेष रहेको भन्दै मेयर…