Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


पच्चीस लाखभन्दा बढि मुल्यको औषधी बोकेको कारसहित एक व्यक्ति नियन्त्रण

काठमाडौं । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ बर्हविगहाबाट असार १९ गते साँझ सशस्त्र प्रहरीले करीब २५ लाख २० हजार रुपैयाँ बराबरको डेन्टलको औषधी बोकेको कारसहित भारत घर बताउने २९ वर्षिय मो ईक्वाललाई नियन्त्रणमा लिएको छ । बी.आर.३२ ए. क्यू. १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा…