Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


मन्त्रीको प्रतिवद्धतापछि आन्दोलन रोकियो

काठमाडौं । सुदूरपश्चिम सरकारले सार्वजनिक गरेको बजेट अपाङ्गमैत्री नभएको भन्दै विगत १० दिनदेखि आन्दोलनरत अपाङ्गता भएकाको आन्दोलन स्थगित भएका छ । प्रदेश सरकारको प्रतिवद्धतापछि उनीहरुले आन्दोलन रोकेका हुन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले बजेट अपाङ्गतामैत्री बनाउने प्रतिवद्धता व्यक्त गरेसँगै अनसनबाट सुरु भएको सडक आन्दोलन रोकिएको छ । अपाङ्गता भएकाहरूको हक अधिकार र सम्मानित…