काठमाडौं । मकवानपुरमा दुई वटा ट्रक एक आपसमा ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । प्रहरीका अनुसार ना ६ ख ६६६७ नम्बरको ट्रक र ना ६ ख ६३१ नम्बरको ट्रक एक आपसमा ठोक्किएर भएको आगलागीमा ट्रकमा रहेका ५ जनामध्ये ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा…