Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


सीआईबीले ललिता निवास जग्गा हिनामिना प्रकरणको प्रतिवेदन सरकारी वकिललाई बुझायो

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । मंगलबार सीआईबी रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । सीआईबीले गरेको अनुसन्धानमा २०४९ देखि २०७० सालसम्म पाँच पटक गरी ललिता निवासको १४३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको खुलेको छ…