Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


बैतडीका बस दुर्घटना हुँदा १२ जना घाइते

बैतडी । बैतडीको मेलौलीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार पञ्चेश्वरबाट मेलौली जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर १२ यात्रु घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिनुभयो । घाइते…