Logo ८ असार २०८३, सोमबार | Tue Jun 23 2026


बेंग्लोर उडेको जहाज चरा ठोक्किए पछि काठमाडौं फर्कियो

काठमाडौँ — काठमाडौंबाट भारतको बेंग्लोरका लागि उडेको नेपाल वायुसेवा निगमको विमान पुन काठमाडौं फर्किएको छ । नेपाल वायुसेवा निगमको आरए–२२५ को न्यारोबडी जहाजले चरा ठोक्किएको आशंका गरेपछि काठमाडौं नै फर्किएको हो । जहाजले १ बजेर ४५ मिनेटमा बेंग्लोरका लागि उडान भरेको थियो। धावनमार्गमा चरा नभेटिएको र जहाजमा कुनै क्षति नभेटिएको पाइएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी…