Logo २४ श्रावण २०८३, आइतबार | Sun Aug 9 2026


सडकमा ग्राभेल बिच्छ्याउँदा भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा ११ जनाविरुद्ध मुद्दा दायर

माठमाडौं । सडकमा ग्राभेल बिच्छ्याउँदा २२ लाख ९ हजार ८ सय २३ रुपैयाँ ४० पैसा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ११ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । झापास्थित झापा गाउँपालिकामा लक्ष्मीमार्ग सडक खण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म ७ किलोमिटर सडकमा गाभ्रेल विच्छाउँदा गाउँपालिकाबाट र स्थानीय जनतासँग गरी बजेट विनियोजन…