Logo २३ श्रावण २०८३, शनिबार | Sun Aug 9 2026


ललिता निवास जग्गा प्रकरण : भूमि व्यवस्था विभागका पूर्वनिर्देशक श्रेष्ठ पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भूमिसुधार तथा व्यवस्था विभागका पूर्वमहानिर्देशक रुद्रप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले श्रेष्ठलाई मंगलबार साँझ काठमाडौंबाट पक्राउ गरेको हो । २०४९ सालमा भूमि विभागमा शाखा अधिकृत हुँदा सरकारी जग्गा व्यक्तिका नाममा हुने गरी हालसाविक गर्न टिप्पणी उठाएको खुलेपछि सिआईबीले श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठसहित…