काठमाडौं ।एमाले केन्द्रिय सदस्य तथा कास्की जिल्ला ईन्चार्ज कृष्ण थापाको निधन भएको छ । कास्की जिल्ला कमिटिको बैठकमा बोल्दाबोल्दै ह्दयघात भएपछि उपचारका लागि पोखराको मणिपाल अस्पतालमा लगिएकोमा थापाको निधन भएको हो । थापा पोखरा महानगरपालिकाका पूर्व मेयर समेत हुनुहुन्थ्यो । त्यस्तै गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले शुरुमा उम्मेदवारको टिकट दिएकोमा…