Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


आज देशभरकाे माैसम कस्ताे रहला…

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मंगलबार बिहान सुदूरपश्चिम, कर्णाली प्रदेशका र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । त्यस्तै, देशका बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो भने सुदूरपश्चिम प्रदेश लगायतका देशका पहाडी भू-भागमा…