बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकाको सुखाड र सुतैयामा पहिलो पटक शुद्ध खानेपानी संचालनमा आएको छ । वर्षौदेखि हातेपम्मको पानी पिउँदै आएका बासीन्दाहरु बल्लबल्ल खानेपानी पुगेपछि खुशी देखिएका छन् । बर्दियाको ठाकुरबाबा नगर पालिका वडा नम्बर– ८ मा रहेको सुखाड सुतैया खानेपानी तथा सरसफाई आयोजना लामो समयपछि सञ्चालनमा आएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष…