Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ । महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको अव्यवस्थित तारको जालोलाई व्यवस्थित पार्ने अभियानकाे सुरु गरेकाे छ । अव्यवस्थित तारले शहरको सुन्दरतामा ह्रास आएकाे र दुर्घटनाको जोखिम समेत बढेपछि व्यवस्थित पार्ने अभियानकाे सुरू…