अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा रहेको लदाम बगैंचालाई पर्यटकीय गन्तव्य बनाइने भएको छ । सन्धिखर्क– १ स्थित बगैंचालाई आधुनिक र व्यवस्थित बनाएर पर्यटकीय स्थलको रुपमा विकास गर्न सुरू गरिएको सन्धिखर्क नगरपालिकाले जनाएको छ । बगैंचालाई आकर्षक र मनोरम बनाउनका लागि हात्ती, बाघ, हरिण, गैडा, गोही, गाई, डाइनोसर लगायतका मुर्ति राखिएको सन्धिखर्क नगरपालिकाका योजना शाखा प्रमुख दिलिप…