Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सुदूरपश्चिममा बान्नीकी चैतली मेला

काठमाडाैं । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक बान्नीकी चैतली मेलामा हजारौं दर्शनार्थीले बान्नीको कांकर र बान्नी मष्टाको दर्शन गरेका छन् । परापुर्वकालमा महिषासुर दानवले बान्नी मष्टा देवतासंग युद्ध गरी मष्टालाई पासोमा पारेको र मष्टालाई दानवको पासोबाट मुक्त गर्न सुर्मा देवी प्रकट भइ महिषासुरको वध गरेको खुशीयालीमा बान्नीकी चैतली मेला लाग्ने गरेको यहाँका अग्रज बताउँछन्…