काठमाडौं । पाटन क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुँदैछ । चैत ५ गते स्थगित भएको निर्वाचन शनिबार हुन लागेको हो । क्याम्पसमा करिब ७६ सय विद्यार्थी रहेक छन् । क्याम्पसमा सभापतिका लागि आधा दर्जन उम्मेदवारले उम्मेदवारी दिएका छन् । चैत ५ गते विद्यार्थी संगठनहरूको अवरोध तथा तालाबन्दीका कारण १७ वटा आंगिक क्याम्पसहरूमा स्ववियु निर्वाचन हुन सकेको…