Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


बैतडीमा चट्याङबाट आमाछोरा घाइते, दुई भैंसी मरे

बैतडी । चट्याङ लागेर बैतडीमा दुई जना मानिसको घाइते भएका छन् भने दुई वटा भैंसी मरेका छन् । घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छाेरा विवेक साउँद रहेका छन् । आइतबार साँझ घरभित्रै रहेका बेला परेको चट्याङले दुवै जना घाइते भएका पार्वतीका श्रीमान गणेश साउँदले जानकारी…