बैतडी । वर्षासँगै आएको पहिरोका कारण बैतडीको सिगास गाउँपालिकामा रहेको लेक लुपुड माविको भवनमा क्षती पुगेको छ । शनिबार बिहान विद्यालय भवनको तल र माथि दुवैतिरबाट पहिरो खसेपछि विद्यालय भवनमा क्षती पुगेको प्रधानाध्यापक हर्कबहादुर धामीले जानकारी दिनुभयो । विद्यालयका दुईवटा भवनका नौ कोठा रहेका र तीमध्ये पहिरोले दुबै भवनका गरेर चार कोठामा क्षती गरेको छ…