Logo १३ माघ २०८२, मंगलबार | Wed Jan 28 2026


बुटवलमा आज जितगढी उत्सव मनाइँदै

काठमाडौं । वि.सं. १८७२ वैशाख ७ गते बुटवलको जीतगढीमा नेपाली सेनाले अंग्रेज सेनालाई पराजित गरेको दिनको सम्झनामा बिहीबार बुटवलमा जितगढी उत्सव मनाइँदैछ । कर्णेल उजिर सिंह थापा नेतृत्वको नेपाली सेनाले चुरे पर्वतको काख र तिनाउ खोलाको पश्चिम किनारमा रहेको जितगढी किल्लाबाट अंग्रेज सेनालाई लखेटेको थियो । नेपाली वीरताको इतिहास बोकेको जितगढीको उत्खनन् र सम्वर्द्धनपछि जितगढी…