सुनसरी । सप्तकोशी नदीमा डुबेर दाजु-भाइसहित ३ जनाको मृत्यु भएको छ । सुनसरीको बराह क्षेत्र नगरपालिका-१ को बराहक्षेत्र मन्दिरमुनि सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता राजकुमार राइले बताउनुभएकाे हाे। बुबाको श्राद्ध गर्न बराहक्षेत्र मन्दिर आएका झापको दमक नगरपालिका-९ का २१ वर्षीय नवीन न्यौपाने, १९ वर्षीय रुद्र न्यौपाने…