Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


तातोपानी नाका आजदेखि मानिस आवतजावतको लागि खुल्दै

काठमाडौं । चीनसँगको तातोपानी नाका आजदेखि मानव आवतजावतको लागि खुल्ने भएको छ । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरुसँगको बैठकले सो नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको हो । २०७२ सालको महाभूकम्प र त्यसपछिको कोरोना भाइरस महामारीका कारण तातोपानी नाका पूर्णरुपमा बन्द भएको थियो । आजदेखि सो नाका सञ्चालनमा ल्याउन समझदारी भएको…