Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


छोरीको बाबु बने मेयर बालेन साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई छोरीको बाबु बन्नुभएको छ । आइतबार बिहान मेयर साहकी पत्नी सविना काफ्ले पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको हो । मेयर साह र पत्नी काफ्लेले २०७४ साल फागुनमा प्रेम विवाह गरेका थिए ।