Logo ११ भाद्र २०८३, बिहिबार | Fri Aug 28 2026


अर्घाखाँचीमा चट्याङ लागेर ५ जना गभ्भीर घाइते

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकामा चट्याङ लागेर ५ जना गभ्भीर घाइते घाइते भएका छन् । गाउँपालिकाको वडा नम्बर ९ मा परेको चट्याङ लागेर घाइते भएको वडा अध्यक्ष महेन्द्र बाबु खनालले जानकारी दिनुभयो । घाइते हुनेमा मिलन खनाल, लिल बहादुर पुन, चन्द्रबहादुर पुन,दामोदर खनाल र जेमबहादुर पुन रहेका छन् । घाइते मध्ये केहीको सन्धिखर्ककमा उपचार भैरहेको…