काठमाडौं । बर्दियाको गुलरिया कारागारबाट भागेर फरार भएका अजित बुढाक्षेत्रीको खोजीका लागि साढे दुई सय सुरक्षाकर्मी परिचालन भएका छन् । गुलरिया कारागारबाट तीन दिनअघि कारागारको पर्खाल नाघेर फरार भएका ३० वर्षीय ‘भाइ नाइके’ अजितको खोजी गर्न दैनिक साढे दुई सय सुरक्षाकर्मी परिचालन भइरहेको प्रहरीले जनाएको छ । फरार कैदी अजितको खोजी गर्न एक सय ५०…