Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


गृहमन्त्री अर्यालले प्रहरी महानिरीक्षक खापुङलाई गरे बिदाई

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाई गर्नुभएकाे छ। मन्त्रालयमा बुधबार आयोजित एक कार्यक्रमकाबीच मन्त्री अर्यालले उहाँलाई बिदाई गर्नुभएकाे हाे। ३० वर्षे सेवा अवधि पूरा गरेर खापुङ बुधबारबाट अवकाशमा जानुहुने भएकाे छ। प्रहरी प्रधान कार्यालयले पनि बुधबार साँझ उहाँको बिदाई कार्यक्रम आयोजना गरेको हाे। गत भदौ १९ गतेदेखि प्रहरीको…