काठमाडाैं । चिकित्सा शिक्षा आयोगले एमडी-एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियामा बारम्बार आक्रमण गरेकाे चिकित्सकहरूले आराेप लगाएका छन् । मंगलबार माईतीघर मण्डलामा भर्ना प्रक्रियामाबिरुद्ध चिकित्सकहरुले मंगलबार पनि शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । मंगलबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेश अवज्ञा र एमडी-एमएस, एमबीबीएस र…