काठमाडौं । यस वर्षको कक्षा १२ को परीक्षा मंगलबारदेखि सुरु हुँदैछ । परीक्षा अहिले बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म हुने छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार चार लाख ६७ हजार विद्यार्थी वार्षिक परीक्षामा सहभागी हुने छन् । यो वर्षको १७ जना विदेशी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । विदेशी विद्यार्थीले अनिवार्य नेपालीको सट्टा अंग्रेजी र…