काठमाडाैं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । उहाँले बाघको संख्या गत वर्ष नै दाेब्बर बनाएर अन्तर्राष्ट्रिय समुदायमाझ नेपालले छुट्टै पहिचान बनाएको उल्लेख गर्दै अब त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय संघ, संस्थाहरुले सहयोग गर्नुपर्ने बताउनुभएको हो । विश्व बाघ दिवसको अवसर पारेर शनिबार ललितपुरमा आयोजित एक…