Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा आज दिल्ली जाँदै

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आइतबार भारत जाँदैहुनुहुन्छ । इण्डो–प्यासिफिक कमाण्डको १३औं सम्मेलनमा सहभागी हुन प्रधानसेनापति शर्मा भारतको राजधानी नयाँदिल्ली जान लाग्नु भएको हो । प्रधानसेनापति शर्माको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी बसन्तबहादुर गौतम र प्रमुख सुवेदार रत्नबहादुर थापा सहभागी हुनेछन् । इण्डो–प्यासिफिक सम्मेलन सोमबारदेखि सुरु हुदैछ । तीन दिने सम्मेलनमा ३५ मुलुकका…