Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


सल्यानमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । सल्यानको कपुरकोटमा सोमबार बिहान जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । रोल्पाबाट दाङतर्फ जाँदै गरेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका– ३ चोरखोलामा दुर्घटना भएको सल्यान जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सल्यान प्रहरी कार्यालयका अनुसार मृतकको सनाखत हुन सकेको छैन भने दाङ…