Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


दाङमा बस दुर्घटना,२५ जना घाइते

काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको रात्री बस आज विहान दाङमा दुर्घटनामा भएको छ । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका– ९ शिवखोलामा आज बिहान ६ बजेतिर बस दुर्घटना हुँदा बसमा रहेका २५ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ । बसमा ४५ जना यात्रु सवार रहेको जनाइएको छ ।घाइतेहरुको उद्दार गरेर उपचारका लागि लमही…