इलाम । इलामका महिला नौमती बाजाको संरक्षणमा जुटेका छन् । बाहुन, क्षेत्री, राई, लिम्बु, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै बाजा संरक्षका लागि नौमती बाजा बजाउन लागि परेका हुन् । इलाम नगरपालिका– ९ का महिलाले समूह नै गठन गरि बाजा बजाउन लागिपरेका छन् । कुनै समय कुनै एक समुदाय विशेषका पुरूषले…