काठमाडौं । काठमाडौं महानगरपालिकाले जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग चार बुँदे सहमति गरेको छ । बुधबार बेलुकी सहमति भएसँगै अभियन्ता ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ तथा सडक व्यवसायीलाई निश्चित समय तोकेर व्यापार गर्न दिनुपर्ने मुख्य माग ईः को थियो । सोही माग…