Logo ९ असार २०८३, मंगलबार | Tue Jun 23 2026


गौरीशंकरमा पहिरोमा परी तीन जना वेपत्ता

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिकाको वडा नम्बर ८ को टोपाटारमा बिहीबार राती पहिरोले तीन वटा घर बगाउँदा तीन जना बेपत्ता भएको वडाले जनाएको छ । पहिरोमा परेका तीन जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । सोही वडाको सल्ले गाउँमा पनि पहिरोले दुइ वटा घर…