मुग । मुगुमा धार्मिक मेला सुरु भएपछि ग्रामीण बस्तीमा रौनक बढेको छ । कोरोना महामारीका कारण तीन वर्ष अघिदेखि हुन नसकेका गुरादेव, विजयगुरादेव लगायतका मेलाहरु सुरु भएका हुन् । मुगुको छायानाथ रारा नगरपालिका, सोँरु गाउँपालिका र खत्याड गाउँपालिकामा आइतबार असोज नवमीका दिनबाट असोज पूर्णिमासम्म मेलाहरु सुरु भएका हुन् । कुनै पीडितले न्यायका लागि गुरादेवतासँग भाकल…