Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै नागरिकको दवाव

काठमाडौं । नागरिक अगुवाहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नहरुलाई कारबाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा दवाव आन्दोलन सुरु गरेका छन् । बुधबार अपरान्ह काठमाडौंको भद्रकालीमा भेला भएका उनीहरुले ठूला दलका नेता मिलेर सो प्रकरणमा संलग्नलाई उन्मुक्ति दिन सक्ने भन्दै त्यसो नगर्न खबरदारी गरेका हुन । प्रधानमन्त्री पुष्पकमल दाहालले नै धोका दिन सक्ने भएकाले आफूहरुले पनि…