Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


देशभरकाे माैसम आज कस्ताे रहला…

काठमाडाैं । देशमा हाल स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । शुक्रबार बिहान देशभरको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार दिउँसो भने कोशी, मधेश प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुने भएकाे छ । त्यस्तै, बाँकी भू–भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश, बागमती…